१० भदौ,  बिराटनगर  ।  श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज पुर्वको बिराटनगर,इनरुवा, दुहबी लगायत अन्य स्थानहरुबाट निकालिदै छ ।

बिराटनगरको राधाकृष्ण रथयात्रा आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ ।

 

रथ यात्राको लाइभ भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=LPE7CyklmCY

तपाईको प्रतिक्रिया