अमेरिका / अमेरिकामा अर्की प्रथम महिला बन्न सकिछन्, उनी । तर थोरैले मात्रै उनलाई चिन्छन् । फेरि आफ्नै परिचय नभएर नचिनिएका पनि होइनन्, उनी ।   अमेरिकी अर्बपतिकी श्रमती त हुँदै हुन् पछिल्लो समय उनको परिचय अमेरिकी राष्ट्रपतिय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सधै लो प्रोफाइल मा राखेको उनी नचिनिएकी मात्र हुन् ।

४६ वर्षीया मेलानिया गत महिना त्यसबेला एकाएक चर्चामा आइन, जब उनले रिपब्लिकिन नेसनल कन्भेन्सनमा आफ्ना भाषण चोरको आरोप लगाइन् ।   फेरि पुरुषहरुका लागि प्रकाशित हुने एक फ्रान्सेली मासिक अबारमा अर्की महिला मोडेलका साथ निर्वस्त्र पोजसहितको तस्वीर प्रकाशित भएपछि अर्बपति व्यापारी डोनाल्डकी पत्नी मेलानिया हाल फेरि चर्चामा छिन् । उनी अर्की ज्याकी केन्नेडी बन्न सक्ने लख काटिएको छ ।

melaniya

  स्लोभियन पूर्व मोडलसमेत रहिसकेकी उनले आफूलाइ नजरअन्दाज गर्न नुहने बताएकी छन् । ज्याकी केनेडीका आत्मकथा लेखेकी पामेला किओफले दिन सक्ने खालकी छन् । केही पछाडी फर्किदा मेलानियाले सन् २००० मा न्यूयोर्क टाइम्सलाइ बेट्टी फोड या ज्याकी केन्नेडीजस्तै आफू प्रथम महिला भए धेरै परम्परागत बन्ने बताइकी थिइन ।

  तीनवर्षअघि उनी आफ्ना धनाढ्य पतिसँग भेट्नुअघि फ्रान्सेली अखबारमा अन्य मोडलका साथ नग्न तस्वीरमा देखिएकी थिइन । उक्त बमसेल तस्बिर न्यूयोर्क पोस्टले प्राप्त गरेपछि सार्वजनिक भयो । तस्वीरमा अर्बपति पत्नी स्कान्डिनाभियन मोडल इम्मा इरिक्सनका साथ देखिएकी छन् ।   एउटा तस्वीरमा इम्माका साथ ट्रम्प नग्न देखिएकी छन् ।

उनको यो कदका का कारण धेरैले उनलाइ नग्न पोजबाट मात्रै उनी प्रथम महिला बन्न सक्ने भन्दै आलोचना समेत गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया