१३ भदौ, दिलिप साह सप्तरी । भन्सार छलेर भारतबाट ल्याउँदै गरेको छिन्नमस्ता–६ स्थित अबैद्य समान सहित दुई जनालाई आइतबार पक्राउ परेको छ ।

अबैद्य रुपमा भारतबाट ल्याउँदै गरेको ईनभटर दुई थान सहित इटहरी विष्णुपुर ३ बस्ने २१ वर्षीय शंकर महतो र सोही स्थानका २० वर्षीय अनुप साहलाई साइकल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया