१८ भाद्र, इनरुवा। उधोग बाणिज्य संघ इनरुवाको १६ औ सधारण सभा आज सम्पन्न भएको छ । शनिबार उधोग वाणिज्य संघ इनरुवाको सभाहलमा सम्पन्न भएको हो ।उधोगि व्यवसायीहरुकोे छाता संगठनको रुपमा रहेको उधोग बाणिज्य संघ इनरुवाको सधारण सभाको अध्यक्षता प्रमोद आचार्यले गर्नुभएको थियो।

इनरुवा लगायत आसपासका क्षेत्रबाट समेत गरी  १३ सय भन्दाबढि उधोगि व्यवसायीहरु रहेका छन ।यस भन्दा अगाडि भाद्र ११ गते हुने भनेको साधारण सभा गणपुरक संख्या नपुगेकोले स्थगित भएकोथियो।भाद्र २५ गते उधोग वाणिज्य संघ इनरुवाको नया कार्य समिति चयनकोलागि चुनाव हुने अध्यक्ष प्रमोद आचार्यले इनरुवाअनलाइनलाइ बताउनु भएको हो ।

 

तपाईको प्रतिक्रिया