काठमाडौं | विभिन्न तर्क वितर्क र जोया-जिवनको खबरले मिडिया तातिरहेको बेला जिवन फिलिपिन्स जान चाहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।
जोयाको चाँडो हामीलाई लिनु आउनुस् भन्ने आग्रह र आफुले पनि परिवार स्वदेश ल्याउनलाई लिन जान पाउँदा मन खुशी भएपनि आर्थिक संकट नै जिवनको लागि अहिले मुख्य तगारोको रुपमा रहेकोले सबै सहयोगी मनहरुलाई सहयोग गरिदिनको लागि जिवनले आग्रह गरेका छन् । लाइट नेपालबाट