dalit

विराटनगर, १८ कात्तिक: दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पत्ती पक्राउ परेका छन् । दलित भएकै कारण बेइज्जतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरीको इटहरी उपमहानगरपालिका –८ का ४२ वर्षीय श्याम भण्डारी र उनकी पत्नी ४० वर्षीया शर्मिाला भण्डारी पक्राउ परेका हुन् ।

उनीहरुले भाडावाल शान्ति गजमेर (विश्वकर्मा) को परिवारलाई सानो जातको भन्दै बेइज्जतीपूर्ण ढंगले घरबाट निकालेका हुन् । आजको नयाँपत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया