China beautifull lady bodyguard

एजेन्सी। चीनको सामाजिक सञ्जालमा अहिले एक महिला जी-२० समिटकी सबैभन्दा सुन्दरी महिला बडिगार्ड भन्दै चर्चमा छिन्। चीनको हाङजोउमा विश्वका प्रमुखहरु भेटिरहँदा सामाजिक सञ्जालभने मानिसको ध्यान यी महिला तिर तेर्सिएको थियो। चीनको उत्तरी सहर गुईयाङकी शु छिन २० वर्षकी भइन।

चीनको सेना पिपुल्स लिबरेसन आर्मीमा आबद्ध शु को चर्चा त्यो बखत देखि भएको थियो जब समिटको तस्बिहरु सिन्हुवा समाचार एजेन्सीले ‘जी२० को सबैभन्दा शक्तिशाली बडिगार्ड’ समाचारमा छाप्यो। तस्बिरमा शुलाई इटालियन प्रधानमन्त्रीको कार बाहिर सुरक्षा दिइरहेको देखिन्छ। सन् २०१३ मा उनी पिपुल्स लिबरेसन आर्मीकी सबैभन्दा सुन्दरी १० महिलामा परेको थिइन। नेपाली हेडलाइनबाट

China beautifull lady bodyguard1

तपाईको प्रतिक्रिया