priyanka chopda2

बलिउडकी चर्चित नायीका प्रियंका चोपराले एक म्यागेजिनका लागि निकै बोल्ड तस्विर खिचाएकी छिन्। जिक्यु म्यागेजिनका लागि उनले खिचाएका तस्विरहरु यतिखेर सामजिक सञ्जालमा चर्चाको विषय बनेको छन्।

बलिउडबाट हलिउड तिर पाइल टेकेकी प्रियंका यतिखेर अमरिकामा ‘क्वान्टिको’ नामक अंग्रेजी सिरिजको दोस्रो सिजनको शुटिङमा व्यवस्त छिन्।यसका साथै एक बलिउड चलचित्रमा उनी नेगेटिभ रोलमा छिटटै देखिने छिन्।

 बलिउडमा यतिखेर नायीकाहरु बीच बोल्ड देखिने होडवाजी नै चलेको छ। पछिल्लो समयमा नायीका ऐश्वर्या राय पनि उनको आउँदै गरेको चलचित्र ‘ए दिल हे मुश्किल’मा निकै बोल्ड रुपमा प्रस्तुत भएको चर्चा छ। यसै गरि काला चश्मा बोलको गीतमा क्याट्रिना कैफले सबैको होश उडाएकी छिन्।

priyanka chopda1 priyanka chopda

तपाईको प्रतिक्रिया