२८ भदौ, दिलिप साह सप्तरी। घोषिन यादव उत्थान मञ्च नेपालका केन्द्रीय अध्यक्ष सोभितलाल पघैयाको स्वर्गीय आमा सितादेवी पघैयाको १२ औ पुनयतिथि एवम श्रदान्जली सभामा आयोजित कायक्रममा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन ।

अध्यक्ष पघैयाको निवास सप्तरीको पोर्ताहामा आज आयोजित श्रदानजली सभामा घोषिन कलयाणको लागि कपलेश्वर सितादेवी पघैया नामक रु ५० हजारको अक्षयकोष स्थापना गरिएको घोषिन मञ्चले जनाएको छ ।साथै पुनरावेद बार एकाईको अध्यक्ष बिजय भिन्वार यादको संयोजक्तवमा पाँच सदस्य समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा अधिवक्त रामप्रसाद कोढगिया, अधिवक्त, कामेश्वर गोहीवार यादव, अधिवक्त देव जारायण कुमारसजिया यादव, अधिवक्त धिरेन्द्र भुसकुलिया रहेको बताइएको छ । यो पैसा घोषिन कलयाणको लागि सथापना गरिएको हो ।कार्यक्रम घोषिन याद उत्थान मञ्चका उपाध्यक्षक अशोक लगारवारको अध्यक्षतामा सम्नि भएको थियो ।

तपाईको प्रतिक्रिया