२८ भदौ, दिलिप साह सप्तरी।  सप्तरीको कंचन–रुप नगरपालिका २ बरमझियामा मंगलबार अपरान्ह पुलबाट तल खस्दा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।घर नजिकैको पुलमा खेल्नेक्रममा अचान तल खस्दा स्थानीय बौना सरदारको छोरा करण सरदारको मंगलबार अपरान्ह ३ बजे डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट खटि गएको टोलीबाट घटनाबारे अनुसन्धान भइहरेको छ।

तपाईको प्रतिक्रिया