इनरुवा असोज ४/ सुनसरीको अमडुवामा साइकलबाट लडेका ३५ वर्षिय विनोद चौधरीको ज्यान गएको छ ।साइकल चढी घरतर्फ आउदै गरेका चौधरीको सडक छेउ किनारको नालीमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।अमडुवा ३ का वासिन्दा चौधरीको नालीको पानीमा डुबेको अवस्थामा शव फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया