इनरुवा असोज ४/ सुनसरीको अमडुवामा साइकलबाट लडेका ३५ वर्षिय विनोद चौधरीको ज्यान गएको छ ।साइकल चढी घरतर्फ आउदै गरेका चौधरीको सडक छेउ किनारको नालीमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।अमडुवा ३ का वासिन्दा चौधरीको नालीको पानीमा डुबेको अवस्थामा शव फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अस्पताल सुधार्न जुटेका युवाहरु भन्छन् : बेथिति मौलायो
हात धोऔं,स्वस्थ रहौं / अस्पताल सुधारको आवश्यक्ता महसुस गरी संघर्ष समिति मार्फत दबाबका कार्यक्रममा जुटेका युवाहरु स्वास्थ...
सुनसरीमा खुकुलो बनाइयो निषेधित क्षेत्र
सुनसरी प्रशासनले जिल्लाभर लागु रहँदै आएको निषेधित क्षेत्र आज रातीबाट खुकुलो पार्ने निर्णय गरेको छ ।प्रशासनले जारी गरेको ...
सुनसरीमा संक्रमितको संख्या ४ सय नाघ्यो
सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज नयाँ थप भएका २३ सहित जिल्लामा कोरोना पोजेटिभको संख्या ४ सय ९ पुगेको...
डेरा गरि बस्दै आएकामा संक्रमण देखिएपछि बलाहा क्षेत्र भदौ ७ सम्म बन्द
समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएकोले इनरुवा नगरपालिका वडा नं. ५ को वडा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। वडा ...
सीजी फुड्स औराबनीका चारजना कामदार सहित सुनसरीमा ३२ संक्रमित थपिए
इनरुवा/औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत चारजना कामदार सहित सुनसरीमा ३२ जना कोरोना संक्रमित थपिएका छ...
इनरुवामा १४१ मध्ये चार जनामा कोरोना संक्रमण
इनरुवामा थप चार जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिकाले साउन २८ गते १४१ जनाको स्वाब संक्लन गरि परिक्षणक...