बिराटनगर कार्तिक १९ ,

biratnagar-bazar-no-banda-3

बिराटनगरमा लगातारको बन्दका कारण बस चल्न सकेका थिएनन्  तर बुधबारदेखि भने बिराटनगरमा सार्वजनिक बस संचालनमा आएका छन । यातायात मजदुरहरुले यातायातका साधन नचल्दा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि बस चलाउन थालिएको बताएका छन।आवरबिराटनगरबाट

तपाईको प्रतिक्रिया