१ कार्तिक, इनरुवा। किटनासक विषाधी सेवनबाट सोमबार एक महिलाको मृत्यू  भएको छ। मृत्यू हुने महिला सुनसरी वसन्तपुर २ बस्ने ३५ वर्षिय वविदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उपचार गर्ने क्रममा जिल्ला अस्पताल इनरुवामा यादवको मृत्यू भएको हो। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया