१ कार्तिक, इनरुवा। सुनसरीको सिमरिया २ मा अागलागी हुदा डेढ लाख बराबरको क्षति भएको छ। सोमबार बिहान सुरेन्द्र रिषिदेवको फूसको छाना भएको १ तले घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आगलागीमा कुनै किसिमको मानविय क्षति नभएको हो।

 

 

तपाईको प्रतिक्रिया