काठमाडौँ / शरणार्थीसम्बन्धी संयुक्त संघसंघीय उच्च आयोग युएनएचसिआरले २०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ।तर भुटान सरकारले नेपालमा रहेका करिव १५ हजार शरणार्थी फिर्ता लिन इन्कार गरेको छ।

 युएनएचसिआरले भुटानी शरणार्थीलाई ४७ सालदेखि सहयोग गर्दै आएको छ। तर अबका ३ वर्षपछि सहयोग गर्न नसक्ने उसले जनाएको छ। यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र्थापना नगर्ने भनेका छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ।

तपाईको प्रतिक्रिया