dangal-aamir

एजेन्सी । आमिर खानको निकै प्रतिक्षित फिल्म ‘दंगल’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म आगामी डिसेम्बर २३ मा रिलिज हुने बताइएको छ । आमिर आफै फिल्मका निर्माता मध्येका एक पनि हुन् ।

हरियाणाका महावीर सिंहको वास्तविक कथामा भनेको यो फिल्ममा आमिर रेस्लको भूमिकामा छन् । महावीरका दुई छोरी हुन्छन् । तर, महावीरले भने पहिले छोरा जन्मिने र छोराले रेस्लिङमा गोल्ड मेडल जितेको देख्ने सपना हुन्छ । महावीर आफू पनि रेस्लिङमा गोल्ड मेडल जित्न चाहन्थे ।

महावीरका छोरीले भने रेस्लिङमा गोल्ड मेडल जितेर रेकर्ड राख्छन् । आमिरले महावीरका तिनै छोरीहरुलाई रेस्लर बनाउन तालिम दिन्छन् ।
नितेश तिवारीले निर्देशन गरेको फिल्ममा फिल्ममा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम लगायतले अभिनय गरेका छन् ।

ट्रेलरको लागि यहा क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया