14963329_1672073053105324_3764412958968196600_n
इनरुवा कात्तिक १८/स्वर्गद्वारी घाट सहित आसपासको क्षेत्रमा सरसफाई गरिएको छ । घाट निर्माण समितिका अध्यक्ष पहलबहादुर कटुवालको नेतृत्वमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

नजिकिँदो छठ पर्वलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रममा घाट परिषरका साथै सुनसरी खोला किनारमा रहेको फोहोर सफाई गरिएको थियो ।

स्वर्गद्वारी घाट निर्माण समितिका पदाधिकारीका साथै नेपाली सेना,ससस्त्र ,जनपथ प्रहरी र युथ अफ इनरुवाको टोली लगायतले सामूहिक सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।

14639758_1672073119771984_7366717716627284343_n

तपाईको प्रतिक्रिया