aish sarukha

एजेन्सी । फिल्म ‘देवदास’मा एकैसाथ अभिनय गरेको १४ वर्षपछि बलीउड सुपरस्टारद्धय शाहरुख र ऐश्वर्यले कुनै पनि चलचित्रमा एकसाथ काम गरेनन् । तर १४ वर्षपछि सानो भूमिकामा ऐश्वर्याका पतिको रुपमा फिल्म ‘ऐ दिल हे मुश्किल’मा शाहरुख देखिएका छन् । यो भूमिकामा देखाउने काम निर्देशक करण जोहरले गरेका हुन् ।

चलचित्रको सफलतापछि करण जौहर आफ्नो अघिल्लो फिल्ममा कुनै बेलाको यो हिट जोडीलाई पुनः पर्दामा उतार्न आतुर देखिएका छन्। यही चलचित्र रणबिर कपुर र ऐशको चुम्बन र्दश्र्यले अहिलेसम्म पनि चर्चा पाइरहेकै छ ।

तपाईको प्रतिक्रिया