एजेन्सी। छोरीलाई कसैले किस गरे उसको ओठ उखेलिदिने बलिउडका सुपरस्टार शाहरुखले बताएका छन्। करन जोहरको ‘कफी विथ करन सीजन-५’ को पहिलो गेस्ट बन्न शाहरुख र आलिया भट्ट पुगेका थिए।
६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ?’