akshya selfee

बलिउड  नायक अक्षय कुमार यतिबेला चर्चामा रहेका छन् । उनि चर्चामा आउनुको कारण हो, ट्वाइलेटसँग लिएको सेल्फि  भाइरल । अक्षयले ट्ववाइलेटमा लिएको यो तस्बिर आफ्नो फेसबुक मार्फत फ्यानहरुलाई सेयर गरेका छन् । सामाजिक सन्जालहरुमा भाइरल बनेको यो तस्बिरमा दम लगाकर हैंसे चलचित्रकी अभिनेत्री भुमी पेढनिकर पनि देख्न सकिन्छ ।

अक्षयले नयाँ चलचित्र ट्ववाइलेट एक प्रेम कथामा अभिनय गरिरहेका कारण उनले यो तस्बिर आफ्ना फ्यानहरुलाई सेयर गर्दै चलचित्रको पहिलो सिन पनि तस्बिरमा देखिए जस्तै रहेको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया