WIHT-SLOGAN-TRANS

काठमाडौ , २३ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोगले भारतीय नाकाबन्दीले नेपालमा चरम मानवीय संकट उत्पन्न भएको भन्दै आइतबार त्यसको अन्तर्राष्ट्रियकरण गरेको छ ।

आयोगले मानवीय संकटको स्थितिपत्र सार्वजनिक गर्दै अन्तराष्ट्रिय मानवअधिकार आयो (आइएचआरसी), विश्वभरिका राष्ट्रिय मानवअधिकार आयोगहरुको संगठन (एनएचआरआई), एसिया प्यासिफिक फोरम र संयुक्त राष्ट्र संघलाई पत्र पठाएको छ ।

नाकाबन्दीका कारण ३ करोड नेपालीको मानवअधिकार हनन भएपछि आयोगले गर्नुपर्ने भूमिका निर्वाह गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया