१२ मंसिर, रोशन पोखरेल विराटनगर । संधिय समाजवादी फोरम नेपालको मोरंग जिल्ला अधिवेशन आगामी पुस ९ र १० गते विराटनगरको हाटखोलामा गरिने भएको शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
कार्यक्रमकोलागी आफना सदस्यहरु बट प्रति सदस्य रु १००० अधिवेशन बापत संकलन गरिने भएको छ । सो जिल्ला अधिवेशनलार्ई फोरम का अध्यक्ष उपेन्द्र यादवले उदधाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागी मोरंगका करिव ३०० जना परिवेक्षक परिचालन गरिने भएको छ ।
कार्यक्रममा असोक कुमार राई , युवराज कार्कि लगायतका नेताले उदधाटन कार्यक्रमलाई सम्बोधन गर्ने भएको छ । सो अधिवेशन सफल गर्नका लागी १३ ओटा उपसमिति समेत गठन भएको छ । भने बन्द शत्रको काम विराटनगर १२ को रामजानकी मन्दिरमा सञ्जान गरिने फोरमका मोरंग अध्यक्ष राजकुमार यादवले बताउनुभयो।

तपाईको प्रतिक्रिया