१. अनुष्का शेट्टी
पछिल्लो चलचित्र ‘बाहुबली’मा आमाको भूमिका निभाएकी एक्ट्रेस अनुष्का शेट्टी अहिले ३५ बर्षकी भईन । उनको जन्म ७ नोभेम्बर १९८१ मा भएको थियो । उनि अहिलेसम्म अबिबाहित छिन् । यिनले २००५ मा फिल्म ‘सुपर’ देखि काम गरेकी हुन् ।
२. श्रिया सरन
उमेर: 34 बर्ष
जन्म मिति: ११ सेप्टेम्बर १९८२
३. तृषा कृष्णन
उमेर: ३३ बर्ष
जन्म मिति: ४ मे, १९८३
(एउटा फिल्म खेल्न यिनले १ करोड चार्ज लिने गरेकी छिन् | )
४. प्रियामणि
उमेर: ३२ बर्ष
जन्म मिति: २ जून, १९८४
५. काजल अग्रवाल
उमेर: ३१ बर्ष
जन्म मिति: १९ जून, १९८५
६. श्रुति हसन
उमेर: ३० बर्ष
जन्म मिति: २८ जनवरी, १९८६
७. ईलियाना डिक्रूज
उमेर: २९ बर्ष
जन्म मिति: १ नोवेम्बर १९८७
८. सामन्था रुथ
उमेर: २९ बर्ष
जन्म मिति: २८ अप्रिल १९८७
(यिनले हरेक फिल्म खेलेको करीब ७० लाख रुपयाँ चार्ज गर्ने गरेकी छिन्।)
९. तापसी पन्नू
उमेर: २९ बर्ष
जन्म मिति: १ अगस्ट, १९८७
१०. कायनात अरोडा
उमेर: ३० बर्ष
जन्म मिति: २ डीसेम्बर, १९८६