Rajendra-Mahato-at-Press-Meet-640x450काठमाडौं, २३ कार्तिक । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेता तथा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको फेसबुक अकाउंट दोश्रो पटक ह्याक भएको छ । आज मध्यान्ह देखि महतोको फेसबुक एकाउंट अचानक बन्द गरिएको छ । मधेश आन्दोलन शुरू भए पछि यो दोश्रो पटक महतोको फेसबुक अकाउंट बन्द गरिएको हो । पहिलो पटक आन्दोलन को ४५ औं दिन उनको एकाउण्ट बन्द गरिएको थियो । बीरगंज नाकाबन्दीमा बसेका बेला चलाउंदा चलाउंदै महतोको फेसबुक बन्द भएको सद्भावनाका एक नेताले बताए । टुडेखबरबाट

तपाईको प्रतिक्रिया