१९ मंसिर, इनरुवा । भोलि सोमबार इनरुवामा निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अपरेशन शिविर संचालन हुने भएको छ । उद्योग बाणिज्य संघ इनरुवाको भवनमा विहान ९ बजेदेखि १ बजेसम्म निशुल्क आँखा जाँच गरिने छ ।

शिविरमा भेटिएका मोतिया विन्दुका विरामीहरुलाई भने विराटनगर  निशुल्क शल्यक्रिया गरिने छ ।लायन्स क्लब अफ विराटगरको आयोजना र नेपाल भारत युवा मैत्री संघ इनरुवाको सहयोगमा शिविर संचालन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया