२२ मंसिर । इन्डोनेसियाको अाचे प्रान्तमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ। त्याहाँको स्थानीय समय अनुसार बिहान ५ बजेको समयमा भूकम्प गएका कारण दर्जनौँ घाईते भएको आशंका गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

करिब १२ वर्ष अगाडी इतिहाँसकै सबैभन्दा ठुलो ९ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस भूकम्प सँगै आएको सुनामीका कारण २ लाख तीस हजार भन्दा बढिको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया