एजेन्सी । केही दिन यता बलिउडमा ऐश्वर्या राय बच्चनले आत्महत्याको कोशिस गरेको खवर  भाइरल बनेको छ । पति अभिषेक बच्चनका कारण तथा परिवारमा तनाव बढेपछि ऐश्वर्याले आत्महत्या गर्ने कोशिस गरेको बताइएको थियो ।

तर यसै विषयमा उनका ससुरा अमिताभ बच्चनले यस विषयमा अनौठो प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा ऐश्वर्याले आत्महत्याको कोशिस बारे सोधिएको थियो तर अमिताभले प्रतिक्रिया दिनै अस्वीकार गरे । र कुरा गर्नै नचाहेको बताए । जुन भनाइले झनै शंका उत्पन्न गराइदिएको छ ।

 

तपाईको प्रतिक्रिया