भारत / सर्पलाई देखेपछि जो कोहि मानिस पनि टाढा हुने गर्दछन् । तर भारतमा यस्तो गाउँ छ जहाँ सपेराहरुले नभई बालबालिकाहरुले खतरनाक सर्पहरुसंग खेल्ने गर्दछन । भारतको इलाहाबाद स्थित शंकरगढ इलाकाको एक कपारी गाउँमा बालबालिकाहरु गुडिया जसरी सर्पहरुसंग खल्ने गर्दछन ।
उनीहरु सर्पलाई आफ्नो घाँटीमा लाएर हिड्ने गर्दछन । सर्पले यी बालबालिकाहरुलाई पनि नटोक्ने र यिनीहरुले पनि सर्पलाई असर नपार्ने भएको यस गाउँमा जीव र मानिसको राम्रो सम्बन्ध रहेको पार्इएकाे छ ।
पुर्बेलिबाट