20-ruppes money

१ पुस, काठमाडौं ।२० रुपैयाँको नयाँ नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट बजारमा ल्याएको हो । जनावरको चित्र परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको हो । अब २० को नयाँ नोटमा १२ सिङ्गेको चित्र आएको छ ।

यसअघिको चित्रमा अंकित गरिएको १२ सिङ्गेको हो वा होइन भन्ने बिबाद निस्केपछि राष्ट्र बैंकले नेपालमै खिचिएको जनावरको चित्र खिचेर नोट ल्याएको छ । यो नयाँ नोट आजदेखि चलनचल्तीमा आएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया