१ पुस, मोरङ। मोरङको विराटनगर २१ बाट प्रहरीले शरिरमा लुकाई लागूऔषधि ईन्जेक्सन ल्याउँदै गर्दा एक जना लाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा विराटनगर पुष्पलाल चौक बस्ने सन्तो कामत छन।

जोगबनी बजारबाट आउदै गर्दा कामतलाई लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले बिराटनगर २१ न्यू महेन्द्र चौकबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो। बरामद लागूऔषधसहित कामतलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया