६ पुष, इटहरी। मंगलबार साँझ सुनसरीको इटहरी उपमहानगरपालिका -४ कोशी राजमार्गमा बा.१५ च ६०२० नम्बरको स्कारपियो जीपले साइकललाई ठक्कर दिंदा ईटहरी २ बस्ने ४५ वर्षिय कृष्ण खड्का गम्भीर घाइते भएका छन्।

गम्भिर घाईते खड्काको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने जीप र चालक इलाका प्रहरी कार्यालय ईटहरीमा राखीएको छ।

 

तपाईको प्रतिक्रिया