सातौं राष्ट्रिय खेलकुद २०७३ को उद्घाटन कार्यक्रमको झलक
प्रकाशित मिति: शुक्रबार, पौष ०८, २०७३
समय: ९:५७:२४
बिराटनगरको सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद २०७३ को उद्घाटन कार्यक्रमको झलक। आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद २०७३ प्रतियोगिताको उद्घाटन ।