aang sang win

एजेन्सी । २५ बर्ष पछि भएको चुनावमा आङसाङ सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले धेरै जसो स्थानमा जित दर्ता गरेको छ ।सूचीले आफ्नो दललाई संसदमा बहुमत आउनेमा आफू आशावादी भएको बताएकी छिन् । उनको पार्टीले अहिले सम्म घोषणा भएको १२१ मध्ये १०७ सीटमा जीत दर्ता गरेको छ ।उनले चुनावी परिणमलार्य सेनाले स्विकार गर्नेमा आफू विश्वस्त भएको बताएकी छिन् । म्यानमारमा लामो समयदेखि शासन सक्ता सेनाले सञ्चालन गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया