१० पुस, सप्तरी ।सप्तरीमा हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा भारदह-९ भलुवा बस्ने ५५ वर्षिय रघुनाथ खङ रहेका छन। जंगलबाट निस्केर गाउँ पसेको हात्तीले घर भत्काएपछि भाग्नेक्रममा खङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

तपाईको प्रतिक्रिया