एजेन्सी । चीलिमा ७.६ म्याग्नेच्युडको भुकम्प गएको छ । अमेरिकन भुकम्प मापन केन्द्रका अनुसार भुकम्प भुकम्पको क्षतीबिवरण आइसकेको छैन। राष्ट्रिय आपतकालिन ब्यवस्थापन निर्देशक रिकार्र्डो टोरोले बताए अनुअसार भुकम्प पछि सुनामी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ४ हजार स्थानियहरुलाइ सुरक्षीत स्थानमा लगिएको छ।

 २२ हजार परिवारको बिजुली लाइन काटिएको छ। भुकम्पपछि मानिसहरुमा आतंक छाएको छ भने सर्वसाधारण सडकमा निस्किएका छन् ।

तपाईको प्रतिक्रिया