एजेन्सी । अचम्मको बाइक जसले रुसमा औधी चर्चा कमाइरहेको छ । जुन हिलोमा दौडिन सक्छ, सजिलै उठाउन सकिन्छ र समातेर ब्यागमा समेत राख्न सकिन्छ । रुसको जंगलमा आवागमनका लागि बनाइएको यो बाइकले देश–विदेशमा बिस्तारै बिस्तारै निकै चर्चा बटुलिरहेको छ ।

 

भिडियोको लागि तल क्लिक गर्नुहोस

 

तपाईको प्रतिक्रिया