१२ पुष, सुनसरी। नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ । अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले १०६८ अंक हासिल गर्यो । मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए । यस्तै विना परियार, कल्पना परियार र सुविना तामाङ्गको आर्मीको टिमले १०५४ अंकमा खुम्चिंदै कास्य पदकमा चित्त बुझाए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...
बी.पी.मा शिशु स्वासप्रस्वास सहयोगी तालीम
इनरुवा। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिशु स्वासप्रस्वास सहयोगी विषयक २ दिने तालीम सुरु भएको छ।मंगल...
सुनसरीमा राष्ट्रिय युवा संघ गठन, भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन
इनरुवा । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङल...
सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलन गर्न नपाइने
सुनसरीमा शान्तिपूर्ण वाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र...
नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका ...
पञ्जाब ८ विकेटले विजयी
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ । सारजहा मैदानमा राति सकिएक...