१२ पुष, मोरङ । मोरङको कटहरी ९ रंगेली-बिराटनगर सडक खण्डमा मंगलबार बिहान ट्याक्टर पल्टिदा सोही ट्याक्टरका चालक मोरङ डाईनियाँ ८ बस्ने कृष्ण दास घाइते भएका छन्।

बिहान करिब ९ बजे पूर्वर्वबाट पश्चिम तर्फ धान लिएर जादै गरेको को १ त ५९८७ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो। घाइते चालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया