sarkari gadi ma aaglai baneshwar

१५ पुष, काठमाडौं । एमाले निकट युथ फोर्सले सरकारी गाडी जलाएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा गाडीमा युथफोर्सले आगजनी गरेको हो । अर्को गाडीमा तोडफोड गरेका छन । अहिले बानेश्वर क्षेत्रमा तनावपूर्ण अबस्था रहेको जानकारी प्राप्त भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ ।

sarkari gadi ma aaglai baneshwar1

तपाईको प्रतिक्रिया