sanchita-and-nikhil

नायक निखिल उप्रेती र नायिका संचिता लुइटेल दुवैले दोस्रो बिहे गरेपनि उनीहरु एकसाथ धेरैजसो कार्यक्रममा नजाँदा फेरी उनीहरुको विषयमा शंका उत्पन्न हुन थालेको छ ।

कतिपयले त एकसाथ २ सन्तानका यि अभिभावकलाई नदेखेपछि मुखै फोरेर सम्बनधका विषयमा सोध्ने गरेको पनि मिडियाकर्मीका बिचमा चर्चा चल्ने गरेका बेला नायक निखिल उप्रेतीले हालै दुबईमा सम्पन्न नेफ्टा अर्वाडमा सबैका अगाडी आफ्नी दोस्री श्रीमती तथा नायिका संचितालाई आइलभयू भनेपछि सबैले एकसाथ तालीले साथ दिएका थिए ।

सो अवसरमा बोल्दै नायक निखिलले यसअघिका शंकाको पनि उत्तर दिँदे भने सँधै सबै ठाउँमा सँगै हिँड्न हुँदैन । जसको उत्तर समय आएपछि थाहा लागीहाल्छ ।बिभिन्न अनलाइनहरूबाट

तपाईको प्रतिक्रिया