भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले प्रदर्शन गरेका हुन्। अत्यन्तै कडा सुरक्षा व्यवस्थाका वावजुद पनि भारतीय नाकाबन्दीको विरोधमा हजारौं नेपाली सडकमा उत्रिएको गैर आवसीय नेपाली संघ युरोपले बताएकाे छ ।
विभिन्न स्रोत मार्फत माथि