अमर काफ्ले ईनरुवा

सवारी दुर्घटना वाट मृत्यु – २० गते १३ः४० बजे हरिपुर ९ स्थित राजमार्गको तिनकुने भन्ने स्थानमा पश्चिम वाट पुर्व तर्फ आउदै गरेको स ५ प् ९५५६ नं.को स्कुटी अनिन्त्रित भै सडकको दायाँ साईडको खम्वामा ठक्कर खाई अं. १५ मिटर तल झरी स्कुटी चालक जिल्ला सप्तरी तरही ४ बस्ने वर्ष २५ को मनोज चौधरी घाइते भई उपचारको लागि धर्मेश्वर अस्पताल सप्तरी लगिएकोमा उपचारकोक्रममा ऐ. १४ः४० बजे मृत्यु भएको । स्कुटी अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा रहेको ।

तपाईको प्रतिक्रिया