२४ पुस,  विराटनगर ।  सदभावना पार्टीको पेशागत वर्गिय संगठन प्रेस मन्चको मोरंग शाखाको सदस्यहरुको जिल्ला तदर्थ समितिको आज गठन गरिएको छ ।

नव गठित समितिको अध्यक्षमा मनोज कुमार पंडित , सचिवमा शोभा कामत , कोषाध्यक्षमा नितु विश्वास सहित सदस्यहरुमा बैजनाथ ठाकुर , भगवान मंडल , गिता विश्वास र संजय राजवशीँ रहेको आज जारी प्रेस विज्ञप्तीमा जानकारी गराइएको छ । साथै केन्द्रिय अधिवेशन प्रतिनिधिमा मनोज कुमार पंडित , बैजनाथ ठाकुर तथा संजय राजवशिं सर्वसहमतले चयन गरिएको सदभावना पाटिका जिल्ला अध्यक्ष राधे कामत ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया