gene-sheron moon

एजेन्सी । चन्द्रमामा अन्तिम मानव पाइला राख्ने अन्तिम अन्तरिक्ष यात्री गेने सरननको ८२ वर्षको उमेरमा निधन भएको छ ।अमेरिकी अन्तरिक्ष यात्रीको स्वास्थ्य केही समयदेखि प्रतिकुल बन्दै आएको र उपचारका क्रममा उनको निधन भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार गेने एलोप्पो १७ मिसनका कमाण्डर तथा चन्द्रमामा हालसम्म १२ जना अन्तरिक्ष यात्री हुन् ।जसमध्ये ६ जना अझै जिवित छन् । उनले चन्द्रमाको यात्रासहितको आफ्नो डकुमेन्ट्री बनाएका थिए ।

 

तपाईको प्रतिक्रिया