६ माघ, विराटनगर । बिराटनगर २२ स्थित रघुपति जुट मिलमा बिहिबार बिहान आगलागी भएको छ। मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो। आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ।

तपाईको प्रतिक्रिया