८ माघ, उदयपुर। उदयपुरको रामपुरठोक्सिला-६ स्थित मुस्कान चोकमा शनिबार टेम्पो दुर्घटना हुँदा  छ जना यात्री घाइते भएका छन्।

दिउँसो १२ बजेतिर को १ ह ५९३ नम्बरको टेम्पोको ब्रेक फेल भइ अचानक सडकमा पल्टिएको थियो। दुर्घटनामा घाइते सबैको स्थानिय सप्तकोशी पोलीटेक्निक अस्पतालमा उपचार  भइरहेको छ।

तपाईको प्रतिक्रिया