goli prahar jiwan bikash karsiya morang
१२ माघ,  रोशन पोखरेल विराटनगर। मोरङ्ग सोराभाग–१ कर्सिया बजारमा जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदार माथि गोली प्रहार गरी अज्ञात व्याक्तिले उनीसगँ भएको पैसा  लुटपाट गरि भागेका छन ।
घाइते बहरदारको विराटनगरमा उपचार  हुँदै गरेको मोरङ्ग प्रहरीले जानकारी दिएको छ साथै  गोली प्रहारमा संलग्न  भएको आरोपमा एक व्याक्ति पक्राउ  गरेको प्रहरीले जानकारी दिएको छ ।  साथै सो घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल पनि बरामद  भएको प्रहरीले जानकारी दिएको छ । साथै घटनामा संलग्न भएका ३ जना व्याक्ति फरार भएका छन । घाइते घनश्यामको  विराटनगर अस्पतालमा उपचार भै रहेको छ ।
तस्बिर सहयोग: गोपाल खत्रि

तपाईको प्रतिक्रिया