raees sarukh

एजेन्सी । शाहरुख खान अभिनित चलचित्र रइसर ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ अनलाइनमा लिक भएको छ । दुइदिन अघि मात्र रिलिज भएका यि दुइ चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको बताइएको छ ।

तर यसबारेमा रइस र काबिलका निर्माताहरु भने केही पनि बोलेका छैनन् । यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो ।

 

तपाईको प्रतिक्रिया