१५ माघ, इनरुवा। सुनसरीको  मधुबन ३ मा  बिजयकुमार उरावको १७ बर्षीय पशुपति कुमारी उरावको मृत अवस्था खेतमा लाश फेला परेको छ ।

किटनाषक विषदी सेवन गरेकाले उनको मृत्यु भएको प्रारम्भिक अनुमान  घट्नास्थल पुगेको प्रहरी निरीक्षक बेषकराम थान्दार सहितको प्रहरी टोलीले मृतक किशोरीको लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याएको रहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया