sahid diwas program congress inaruwa1

इनरुवा १६ माघ/शहीद दिवसको अवसरमा नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले मोटरसाइकल र्याली तथा विरामीलाई फलफुल वितरण गरेको छ । काँग्रेस जिल्ला सभापति राजिब कोइराला सहित नगर सभापति राजन मेहता लगायतको उपस्थितीमा इनरुवा अस्पतालका १५ जना विरामीलाई फलफुल वितरण गरिएको नगर सचिव धिरज भट्टराईले जानकारी दिए ।

 sahid diwas program congress inaruwa3
काँग्रेसले दिवसका अवसरमा इनरुवा नगरभित्र मोटरसाइकल र्यालीको समेत आयोजना गरेको थियो । र्यालीले नगरका विभिन्न वडाहरुको परिक्रमा गरेको थियो ।

sahid diwas program congress inaruwa4 sahid diwas program congress inaruwa2

तपाईको प्रतिक्रिया